arrow

छालाको समस्यामा जुकालाई चुसाएर उपचार 

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
leech-therapy.jpg

तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जुकाको चुसाई (लिच थेरापी) बाट उपचार हुँदै आएको छ । लिच थेरापीबाट नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यले उपचार गरेका छन् । केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले  उपचार गरिरहेका हुन् । 

छाला सम्बन्धी समस्या रहेकोले औषधि सेवन गरेपनि निको नभएपछि अध्यक्ष आचार्य उक्त उपचारका लागि गएका थिए । यो थेरापीले बिरामीलाई राम्रो गर्ने चिकित्सकहरु बताउँछन् । तस्वीर–रासस ।



लोकप्रिय समाचार
नयाँ