गलकोट । बागलुङको काठेखोला गाउँपालिका–३, धम्जा ओखलेमा रहेको बेलढुङ्गा सामुदायिक घरबासमा आएका पर्यटकलाई खुवाउनका लागि कोदोको सेलरोटी बनाउँदै घरबास सञ्चालक । यस घरबासको प्रमुख आकर्षण आलु र कोदोको सेलरोटी हो । तस्वीर–रासस
Hamrakura.com