arrow

अर्जुनधारा नगरपालिकाका प्रशासकीय अधिकृतको संक्रमणबाट निधन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
mahendra-khem.JPG

झापा । कोरोना भाइरसको संक्रमणबाट झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङको सोमबार मृत्यु भएको छ ।

झापाको बिर्तामोड स्थित बिएन्डसी अस्पतालको भेन्टिलेटरमा उपचाररत खाम्याहाङको सोमबार दिउँसो मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।

कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरबाट संक्रमित भएका  खाम्याहाङलाई  वैशाख १७ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।



लोकप्रिय समाचार
नयाँ