arrow

संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ शुरु, पालैपालो बहस गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ रिटमाथि सुनुवाइ शुरु भएको छ ।

विहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ शुरु भएको हो ।

दिउँसो १२ बजेबाट बसेको इजलाशमा कोरोना भाइरसको कारण प्रधानन्यायाधीश राणाले सबैलाई पालो पालो आएर बहस गर्न आग्रह गरेका छन् ।

राणाले सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ। पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । 



लोकप्रिय समाचार
नयाँ