काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चेलाहरु मिडियाप्रति निकै नै अनुदार देखिएका छन् । उनका समर्थकले राजधानी वासिङटन डिसीमा मिडिया उपकरणहरु तोडफोड गरेका छन् । ट्रम्पले अमेरिकी राष्ट्रपतिको निर्वाचन हारेदेखि नै उनका समर्थकहरु मिडियाप्रति अनुदार हुँदै आएका छन् ।
बुधबार संसदले ४६ औं राष्ट्रपतिमा जो बाइडेनको जित पुष्टि गर्दै गर्दा ट्रम्पका हिंश्रक समर्थकहरु बाहिर उत्रिएका हुन् ।