-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आइतबार दुर्घटना भएको छ । भारतीय ट्याङ्करले एक मोटरसाइकल चालकलाई ठक्कर दिएको हो ।
उक्त ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । तस्वीर–रासस