-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दमौली । तनहुँको भीमाद नगरपालिका–२ टेक्रेमा सोमबार साँझ परेको असिना । जिल्लाका विभिन्न स्थानमा असिनापानी पर्दा तरकारी खेतीमा क्षति पुगेको छ । रासस