-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा फैसला सुनाउँदै छ ।
अहिले सर्वोच्च अदालत परिसरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
काठमाडौँ लगायत देशका ठुला सहर तथा संवेदनशील क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।