काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले कोरोना विरुद्धको खोप लगाएका छन् । सोमबार छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा प्रधान सेनापति महारथी थापाले खोप लगाएका हुन् । उनले पहिलो डोज कोभिडविरुद्धको खोप लिएका हुन् ।
Hamrakura.com