जम्मू–काश्मीरकी २२ बर्सिया लेखिका सोलिहा शबीर वर्ल्ड रेकर्डमा
एजेन्सी
प्रकाशित २०७८ वैशाख २ बिहिबार
118
Shares
श्रीनगर। श्रीनगर को दलगेटकी सोलिहा शबीरले जम्मू कश्मीरका सबैभन्दा कान्छो र पहिलो लेखकको रूपमा भारतका तर्फबाट विश्व रेकर्डमा नाम लेखाएकी छिन्।शबीरले हब्बा खातुनको जीवनीमा आधारित कविता लेखी भारतको सबैभन्दा कान्छो लेखिकाको रूपमा रेकर्ड राखेकी हुन।
२२ वर्षीय शबीरले अहिलेसम्म तीन पुस्तकहरू लेखेकी छिन।