arrow

चुँडाल र सुवेदी सर्वोच्चमा अनुमोदन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
Supreme_Court_news.jpg

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ ।

 समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो ।

यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई  लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।



लोकप्रिय समाचार
नयाँ