नेपाल कम्प्युनिष्ठ पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोरोना परीक्षणका गरिएको छ ।
यही वैशाख २७ गते संसदको विशेष बैठक बस्ने भएपछि कोरोना परीक्षणका लागि संसद भवनमा प्रचण्डको स्वाब सङ्कलन गरिएको हो । तस्वीर : रोशन सापकोटा÷रासस