arrow

उम्मेदवारी दर्ताका लागि छ दिन बाँकी, सिट बाँडफाँडमा सत्ता गठबन्धनलाई सकस, बालुवाटारमा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
lg-ac-thin-q.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि मिलाउन सकेको छैन ।

लोकप्रिय समाचार
नयाँ