जिल्ला नगरतर्फ केन्द्रिय सदस्यमा १८ जना निर्वाचित, ढकाल समूहका १२, प्रधान समूहबाट ६
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
227
Shares
काठमाडौं। उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम अनुसार जिल्ला नगर तर्फको केन्द्रिय सदस्य पदमा १८ जना निर्वाचित भएका छन। निर्वाचित हुनेहरुमा १२ जना वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल समूहबाट र अन्य ६ जना किशोर प्रधान समूहबाट छन।