कन्चनपुरका तरुण नेता रमेश अर्यालको दाउन्नेमा सडक दुर्घटनामा निधन
प्रकाशित २०७७ माघ १५ बिहिबार
492
Shares
कच्ची सडकमा धूलो उडेका कारण पानी हालेर भिजाइएको पूर्व पश्चिम राजमार्गको दाउन्ने बजारमा पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख ४०९ नम्बरको ट्रकले सोही दिशातफै जाँदै गरेको से छ प ८६७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कन्चनपुरको पुनर्वास नगरपालिका घर भएका ३३ वर्षका रमेश अर्यालको मृत्यु भएको हो ।