arrow

देखिने, सुनिने र बुझिने कांग्रेस चाहिएको छ

logo
नेकपा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
Test.jpg

धेरै साथीले ‘सभापतिमा हामीलाई सरोकार छैन, महामन्त्रीमा तिमीलाई जिताउने हो’ भन्नुभएको छ’

‘म कांग्रेसलाई १०औं लाख सदस्य भएको सबैभन्दा व्यवस्थित पार्टी बनाउन चाहन्छु’

‘मैले मेरा छोरीहरुजस्ता नयाँ पिँढीलाई देशमै टेक्ने बलियो आधार दिनु छ’

काठमाडौँ — अबको कांग्रेस कस्तो हुनुपर्छ ? नेपाली कांग्रेसको महाधिवेशनको मुखमा यो प्रश्नमा खासै बहस छैन । बरू केन्द्रीय नेतृत्वका लागि रस्साकसी गरिरहेका नेताहरु चुनाव जित्ने हिसाबकिताबमै बढी व्यस्त छन् । तर त्यसमा एक जना अपवाद छन्– महामन्त्री पदका प्रत्याशी गगनकुमार थापा । उनी ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने ठोस मार्गचित्रसहित नेतृत्वको प्रतिस्पर्धामा होमिएका छन् ।



लोकप्रिय समाचार
नयाँ