जनकपुर उपमहानगरमा कांग्रेसको विद्रोह, समितिका सभापति सबै नगर वडा समिति सभापतिले छाडे पार्टी
जनकपुर उपमहानगरमा कांग्रेसको विद्रोह, समितिका सभापति मनोज साहसहित सबै नगर वडा समिति सभापतिले छाडे पार्टी
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
657
Shares
हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले चुनाव भाँड्न खोजेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित गरेर नेकपा एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकार अझै पनि चुनावको पक्षमा नरहेको भन्दै चुनाव रोक्न खोजिरहेको आरोप लगाए ।