पछिल्लो २४ घण्टामा थप १२६ जनामा संक्रमण पुष्टि भएको छ । ३ सय ८५ जना संक्रमणमुक्त भएका छन् भने थप १ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोभिड-१९ का कारण ११ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ । ९ लाख ५८ हजार १ सय ९३ जना संक्रमणमुक्त भएका छन् । कुल ११ लाख १६ हजार ८ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ ।