arrow

सरकारले मधेस पठाए सजाय ठान्छन् कर्मचारी, सात सचिव खाली

logo
जेठ ४
प्रकाशित २०७८ माघ १८ मंगलबार
lg-ac-thin-q.jpg

पछिल्लो समय मधेस प्रदेशमा सिके राउतका हिंसात्मक गतिविधिबाट सरकारी कर्मचारीहरु आतंकित भएका छन् । राउतका कार्यकर्ताहरुको पहिलो तारो सरकारी कर्मचारी हुने गरेका छन् । 

‘एक त मधेस प्रदेशमा सरकारी कर्मचारी जानै चाहन्न । त्यसमा पनि सिके राउतको हिंसात्मक गतिविधिको कारण कर्मचारीहरु मधेसमा जान डराउँछन्’ संघीय मामिला मन्त्रालयका एक उपसचिवले भने । 

लोकप्रिय समाचार
नयाँ