नेपालगञ्ज । सुर्खेतबाट उपचारका लागि नेपालगञ्ज आएका एक जना कोरोना संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
योसंगै बाँकेमा बाकोरोना भाइरसबाट बाँकेमा बाहिरबाट उपचारका लागि आएका ८३ को मृत्यु
सौरभ गिरी,
नेपालगञ्ज । सुर्खेतबाट उपचारका लागि नेपालगञ्ज आएका एक जना कोरोना संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ८३ जनाको कोरोनाबाट मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचारका लागि आएका ८३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।