arrow

२४ घण्टामा १ सय ५६ जनामा कोरोना पुष्टि

logo
प्रकाशित २०७७ चैत १३ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टाका अबधिमा चार हजार ४१६ जनामा पीसीआर परीक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार १५६ सहित कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ ।

सोही अबधिमा ७० जना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ३४२ पुगेको छ । कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ