arrow

कोरोना सङ्क्रमणबाट वडाध्यक्षको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
corona-virus-awareness.jpg

मार्तडी। नयाँ भेरियन्टको  कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ।  मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक हुन्।

सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत विकलाई थप उपचारका लागि डडेलधुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए।



लोकप्रिय समाचार
नयाँ