-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा रहेको होटल सःस इनमा आगलागी भएको छ । मङ्गलबार बिहान भएको आगलागीबाट थुप्रैको क्षति भएको छ ।

विद्युत सर्ट भएर आगलागी हुँदा होटलको तल्लो तलाको अधिकांश भागमा क्षति पुगेको छ । रासस