-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
लमही । दाङ जिल्लाको लमही नगरपालिकामा आगलागी भएको छ । नगरपालिकाको वडा नम्बर ६ राप्ती टोलमा आगलागी भएको हो ।
उक्त आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका छन् । खरको छाना भएको एक घरमा लागेको आगोले सोही ठाउँका ६ वटा घर जलेर नष्ट भएका थिए । तस्वीर–रासस